अपडेट

जुम्लाको तिला ६ मा आयतित प्लास्टिकका माला प्रयाेगमा प्रतिबन्ध

जुम्ला । जुम्लाकाे तिला गाउँपालिका -६ ले आयतित प्लास्टिकजन्य फूलमाला प्रयोगमा रोक लगाउने निर्णय गरेकाे छ । नेपालीकाे महान पर्व भाइटीकाकाे अवसरमा प्लास्टिकजन्य फूलमालाको प्रयोगले वातावरणीय प्रदूषण र मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले वडाले प्लास्टिकजन्य फूलमाला प्रयोगमा रोक लगाउने

स्व : दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार बाट पत्रकार न्याैपाने पुरस्कृत

जुम्ला । स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२ जुम्लाकि क्रियाशील पत्रकार तथा रेडियो नारी आवाज जुम्लाकि स्टेसन म्यानेजर लक्ष्मी न्याैपाने लाई प्रदान गरिएको छ । प्रतिष्ठानले हरेक वर्ष झै वितरण गर्दै आएकाे क्रियाशील पत्रकारिता पुरस्कार याे वर्ष पत्रकार न्याैपानेलाई प्रदान गरेकाे

समाचार