कारण आज म तिमीलाई मेरो मन भारी बिसाउँदै छुु । मेरो खुसीहरुको हिस्सा बाड्न खोज्दै छुुुुुुु । सधै प्रमाणित गर्न कहाँ सक्थे र प्रेमको बदलामा प्रेम लिन आएको हो भिक्षा होईन । तिमीले त भिक्षा दिएको भन्दा पनी कम गरेनौ । मायाको पहिलो सौगात स्वरुप तिमीलाई यो पत्र थम्याउन खोन्दै छुु । मलाइ मायाको पूर्ण परीभाषा त थाहा छैन । तर पनी आफ्नो जीवनमा देखा परेका तितो यथार्तलाई मै मायाको सँज्ञा दिएको छुु । रातमा निन्द्रा नलाग्नुुुुुुुुुुुुुु, दिनमा भोक प्यास हराउनुु र हरपल तिम्रै कल्पनामा हराउनुु अनी हरेकपल तिमीसँगै भएको महसुुस हुुनुुलाई मैले मायाको पर्याबाचिक शब्द भन्दै आएको छुु । तिमीलाई थाहा छैन होला , जुुन जीवन मैले बाच्दै आएको छुु । आज पनी गलत अनुुमान लगायौ तिमीले मैले तिम्रो खुुुसिको लागी बाटो फेरेको हो कोही अरुसँगैको यात्रा समेट्न होईन मैले तिमीलाई आजको यो पत्र मार्फत नै मेरो मनमा केही समयदेखी उब्जीएका यथार्य सुुुनाउँदै छुु । खिल गडेर बसेको यो मनलाई आजैबाट हलुुको बनाउने प्रयास गर्दैछुु । हरेक धड्कनसगै धड्किरहने तिमीलाई यो पत्रमार्फत धड्कन बाड्न चाहन्छुु । थाहाँ छैन यो दुुुुुुुुुुुई मुुटुुुुुुुुुुुुुुुु एक भएर धड्काउँछ या एकल यात्रीको रुपमा समाजमा परीचित बनाउँछ । मैले कहीले पनी आँट नगरेको र वर्षदेखी जरो गढेर बसेको मनको भावनाहरु पोख्न खोज्दैछुुुु । तिमीलाई कसरी भनुु खै मेरो भविष्य तिमीबिना अधुुरो छ भनेर । साच्चै यो मायामा कसरी जालिन पुुगे त्यो त मलाई थाहा छैन । तर पनी तिमी मेरो लागी सबथोक बनेर आयौ । त्यो तिमीले कहिल्यै महसुुस गर्न सक्दैनौ । माया नै गर्दैन थियौ भने झुुुुुटो आश देखाउन जरुरी थियो र । अन्जान थिए परिचय दियौ सिम्पल थिए माया दियौ जब आफनो सम्झे पराई भयौ । तर पनी म मेरो मायालाई कमजोर नठानी आफ्नो प्रेमलाई निश्चल बनाउने प्रयास गरीरहे । सायद तिम्रा साथिहरुलाई पनी थाहा थियो होला । मैले तिमीलाई औधि माया गर्छुु भन्ने । मेरो चोखो मायाको कदर कहिले गरेनौ । त्यसैले होला यादहरुको साहारामा म यो जिवन जिउँदै छुु । जुन जिवन आफैलाई बोझ लाग्न थालेको छ । त्यती नै बेला होला फेरी दैवले पनी यसले यती धेरै खुुसी सम्हाल्न सक्दैन भनेर नजिक नभई टाढा बनाएको । हाँसोहरु बन्धकी राखेको अरुको अगाडी फिस्स हाँस्दै बाँच्नुुपर्ने जिन्दगी बाचिरहेको छुु म । साचो माया गर्छुु भनेर झुुटो आश देखाउनेलाई के थाहा त्यै झटो आशमा पनी कसैको प्राण बसेको हुुुुुन्छ । आज धेरै पनी त्यही यादहरुसँगै बहकिएर तिम्रो लागी समय छुुटाई तिम्रो लागी केही शब्द कोर्न बाध्य छुु । दुुखित हृदयलाई शान्त्वना दिने उदेश्यले पत्रको रुप दिन विवश छु । बेवास्ता मै बिलायो हाम्रो सम्बन्ध नत्र कसम त अर्को जुुनीको पनी थियो हैन र ? आज तिमी र म धेरै टाढा छौ । र पनी तिमीसँगै भएको आभास हुुुुुुुुन्छ । त्यसपछी कै दिनहरुबाट हो मैले लक्ष्य लिन छोडेको । मैले त्यसपछि कहिल्यै लक्ष्य लिइन । बरु सपनाहरु भने देखिरहे । कारण म सपनाहरुको भोगी थिए । सँसारमा सबै रोगको उपचार पत्ता लगाएको विज्ञानले कसको मुुटुुमा को बसेको छ भन्ने पत्ता लगाएको भए आज तिम्रो यादको जिन्दगी जिउनुु पर्थेन होला मैले । यतीबेला म हुन्थे तिमी हुुन्थेउ , जहाँ मायाको कुुरा हुुन्थ्यो । खै चाहेर नचाहेर जे भएपनी हामीसँगै छैनौ । तिमीलाई त मेरो याद पनी छैन होला । तर म तिम्रो यादमा तड्पिएको छुु । यादहरु पठाउँन तिमी अन्तै भएपनी यादहरु लिइरहने म अन्तै भएपनी तिम्रो यादमा म आज पनी बसीरहेको छुु । साँच्चै , यो मनको भाव पोखेर तिमीलाई अतित बल्झाउने मन थिएन । मलाई यो पनी त थाहाँ छ सम्झिरहनुु अब उचित पनी छैन । विगतले पिरोलिरहन्छ । जिन्दगीको अन्तिम सत्य मृत्यु हो रे धन्यवाद साहेब हजुुरले त्यो भयानक प्रेमको अनुुभव गराइस्यो । जुन समयले तिमीसँग मायाको इसारामा डुुबुल्की खेलायो । आज त्यही समयले सम्झीएर रुन बाध्य बनायो । आँशुु नै जिवनको साथी बनाई जिउन विवश छुु । आलो घाउँमा नुन खुुर्सानी छर्किदा नी त्यती पोल्ने थिएन जति तिम्रो प्रेमले पोलेको थियो । तर पनी तिम्रो सफलताको कामना । कतै मेरा निर्दोष शब्दहरु तिमी सामुु पुुगे छन भने ध्यान दिएर पढी सुुनीदिनुुुुु अतितको प्रेम सम्झेर माफ गर्दिनुुु । नलेखिएको साइनो अधुुरो हुुदोरहेछ । विछोडको वेदनाले मन जल्दाको पिडा के थाहा पैसा र रुपसँग जवानी साट्नेलाई विछोडको पिडा दिन जती सजिलो छ् खप्नेहरुलाई त्यतिकै कठिन पर्दो रहेछ । खुुकुुरीको चोट अचानोलाई मात्र थाहा हुुन्छ् जुुुुुुन कुरा आज मैले तिम्रो नाट्किय प्रेमबाट पाएको छुु । तिमीले प्रेमलाई खेल सम्झेर खेलेको बुुझेको भए , मलाई समय बिताउने माध्यम बनाएको थाहा पाएको भए , म त्यो खेल सुुरुमै हारेर मनको बाजि लगाउदैन थिए,सोचे मैले जित्दा म तिम्रै हुुनेछु , तिमीले जित्दा पनी तिमी मेरै हुुनेछौ । तर अहिले हेरन तिमीले जित्यौ मैले हारे सबथोक हारे केवल यो सास बाहेक । आज मेरो जिन्दगी सुुकेको पिपल जस्तै भएको छ । म फुुुुुुुुुुुुल्न नपाउदै हाँगा भाचिएको फुुुलको बोट जस्तै भएको छुु । अब धेरै फुुल्न सक्दिन त्यसैले काँडाबाट सजिएको बोटबाट भएपनी तिम्रो मुुहार वसन्त जस्तै चम्किरहेको देख्न पाँउ । आज तिमिले दिएको चोटहरु भुुल्न नसक्दा जलिरहेको चिताबाट एउटा जिउँदो लाश सडक गल्लिमा पागल जस्तै भौतारिरहेको छ । भन्छन दशा थाहा नदिई आउँछ् रे त्यसैले त अकस्मात आईदिन्छ । छाती बिझनेगरी तिम्रा यादमा त्यसलाई पनी दशा सम्झिन्छुु । तर पनी जरुरी छैन अँगालोको साहारा नै मिलोस कसैलाई मन भरिने गरी महसुुुुुुस गर्नुु पनी त प्रेम हो । मेरो प्रेमको अन्तरवियोग केन्द्रलाई चितामा दागबत्ती दिएर सडिन पलको अनुुभूूती मात्र गरेनौ । एक पक्ष प्र्रेमको अथाह गहिराईमा पौैडिएर जिवनको भिक मागीरहेको जिउँदो लाशलाई सामनाको दोसल्ला समेत भिराउन असमर्थ देखियो । तिमीले हाम्रो सम्बन्धमा हेलक्रयाई गर्दा कती रिसाई कराई गाली पनी गर्थे । तिमीलिाई दुुखको छाया सम्म नपरोस भन्ने चाहान्थ्यो यो मनले तिम्रो मन कहिल्यै दुुुुुुुखाउदिन भन्थे । तिमीलाई पाउन के के गरीन तर पनी म सफल हुन सकिन त्यही एक चिम्टी माया पाउनको लागीे । क्षमा चाहन्छुु यदी माफी दिन लायक छुुुुु भने तिमीसँग के बोलिन तिम्रो प्रतिबिम्वको झ झल्कोमा मात्र जिउने कोसिस गरुला तर तिम्रो जिन्दगीमा उजाड मरुभूुुमी बनेर बाच्ँन चाहन्न । मैले तिम्रो सम्झनामा सच्चा प्रेमको आँँशुुुुुुु बगाएको हुुुुुुुुुुुुुु । तर तिमीले त मेरो जलिरहेको आत्मालाई सम्म बेदनाका शब्द समेत खर्चेनौ । गर्दिन भन्दा भन्दै गरिने याद देख्दिन भन्दाभन्दै देखिने सपनी अनी लुुकाउँछुुु भन्दाभन्दै नलुुक्ने तिमी प्रतिको माया सबै उस्तै हुुन । त्यसैले सम्माल्न सकिन् । छियाछिया भएको हृदयलाई प्रेम प्रतिबिम्वको दियोमा डुुबेको केहीे समय पश्च्ताप म तिमीलाई केही कुुुुुुुुुुुराको स्मरण गराउन चाहन्छुुुुुुुुुुुुुुुुु भने म तिम्रो दासी हु यदी सक्छौ भने जिवनको कुुनै मोडमा श्रिप एकचोटी माया गर्ने अवसर देउ म तिमिीलाई पवित्र प्रेमको ताज महलमा अपार दिने छुु । मेरो असलित मायाको भेलमा डुुबेर आफुुले आफुुलाई भुुलेको पत्तै पाउने छैन । अ साच्चै म बाट के कुुरा पाउने अपेक्षा राखेर सम्बन्ध गासेको थियौ अनि के कुुरा पाएनौ ? हुुन त गल्ति मेरै थियो र सजाय पनी म आफै भोग्दै छुु । अब भन न शरीरको लागी प्रेमको नाटक गर्ने तिमी गलत की तिम्रो प्रेम पाउने आशमा शरीर सुुम्पिने म गलत । किनकि तिम्रो नाटकिय प्रेमलाई चिन्न नसक्दाको आत्मा ग्लानीको रापले मलाई पोलिरहेको छ । छटपटी रहेको छुुुुुुुुुुुुुुुुु म तिम्रो यादमा यो सँसार परिवर्तन छ । परिवर्तित समयसँगै तिमी पनी परिवर्तन भयौ जुुन कि मौसम अनुुसारको रँग बदल्ने छेपारो जस्तै भयौ । जिवन सँघर्ष हो हाम्रो यात्रा फरक फरक भएपनी गन्तव्य मृत्युु नै हो । जिन्दगीको यो यात्रा गर्ने क्रममा हिड्दा हिड्दै ठेस लाग्न सक्छ । भन्छन समयले दिएको घाउ समयले नै भुुलाउँछ रे अतितमा तिमीसँग गरेको प्रेमले वर्तमानमा घचघचाउँदा दुुुुुुुुखित हृदयलाई सान्त्वना दिने उदेश्यले मात्रै सुुकेको घाउँलाई कोट्याउने प्रयत्न गर्दै छुु । तिमी महान रहेछौ चटक्कै टाढा भयौ तर म भने हेरन पानी बिनाको माछा जस्तै छटपटाउन परेको छ । पूूूर्णिमा बिनाको औशिको रात जस्तै हुनुु परेको छ । हुुन त मेरो जिवनमा हासो खुसी मिलन कहिले पनी लेखिएको रहेनछ । नढाटी भन्नुुपर्दा औधी माया लाग्थ्यो तर त्यो दिनदेखी मन नै मरेर गयो , जुन दिन उ अरुसँग पनी नजिक छ भन्ने थाहा भयो । खासै पछुुतो छैन मलाई अनी दोष पनी कसैको छैन, यहाँ सबैले आ आफनो काम गरिरहेका छौ, आ आफनो भूूमिका निभाउदै छौ । भगवानको काम भेटाउनुु थियो , भेटाइदियो , तिमीलाई केही समय बिताउनुु थियो बिताइदियौ , बाँकी मेरो काम सम्झि रुनु रहेछ , रुदैछुुुुुुु । ठिकै छ मेरो प्रेम तिम्रो लागी विष सावित भयो म तिमीले गरेको विश्वासघातलाई अमृत ठानी मेरो अन्तिम शास रहन्जेल सम्म तिम्रो नाम जपिरहनेछुु । थाहा छैन यो सम्बन्ध जोडिएदेखी आज सम्म तिमीले पठाएका म्यासेज तिम्रा ति झुुटा आश्वासनहरु मानसपटलमा ताजै छन । नजरबन्दी त हैन तर नजरबन्द भाछु अचेल , बन्द कोठा भित्र खै किन हराए छुुुु , म कैदी हैन तर कैदी जस्तै भाछुु , मरेको छैन तर बाचेको जस्तो पनी लाग्दैन, खै किन हो न हास्न मन छ रुन मन छ , न कसैसँग बोल्न मन छ , न त कसैलाई भेट्न मन छ, खै किन हो अचेल चुपचाप रहन मन लाग्छ । थाकेको छैन तर थाके जस्तो लाग्छ , हारेको छैन तर हारे जस्तो लाग्छ , आफन्त थुुुुुुुुुुुुप्रै छन , तर आफनो जस्तो लाग्दैन , नाता त छन तर सहायता जस्तो लाग्दैन साथि छन स्वामित्व जस्तो लाग्दैन । यस्तै परिधिभित्र चलेको छ मेरो जिवन । सुुख पाउँछुभनेर गएको तिमी दुुुुुुखका दिन सुरुवात नहोस । हाम्रो बोलचाल छैन अचेल , यती भन्दै गर्दा यादै आउदैन के बोल्थ्यो र भन्ने जस्तो लाग्यो होला त्यस्तो होइन नी सासै फेर्दिन भने जस्तो याद आउदैन भन्न मिल्छ र । गुुलियो सबै चिनी हुुदैन , नुुनिलो सबै नुुुुुुुुुुुुुन हुुदैन , रँग रँगको मान्छे भेटिन्छन भेटिने सबै राज हुुदैनन । प्रेम आज पनी उहिसँग छ जो सँग अब कुुनै सम्बन्ध छैन । मेरो प्रेमको अन्तरवियोगमा केन्द्रलाई चितामा दाग बत्ती दिएर सडिन पलको अनुुुभूती मात्र गरेनौ एक सच्चा प्रेमको अथाह गहिराइमा डुुबाएर जिवनको भिख मागे रहेको एक पागललाई सामनाका हात दिन पनी असमर्थ देखिएको भुुलेको छैन , प्रेमको यात्रामा हिडेको लामो समयपछि तिमीले छुुुट्ने निर्णय गरेको त्यो त झन कहाँ भुुल्न सक्छु । त भन्दा राम्री पाए भन्न नसकेर तैले म भन्दा राम्रो पाउँछेस भन्ने बाहाना निकै राम्रो थियो तिम्रो साच्चै भन्नुुपर्दा प्रेमको नजरले हेरेर हो तिमीलाई नभए मरिहत्ते गर्न लायकको त कहाँ थियौ र तिमी ? मेरो तडपाई मेरो पागलपन मेरो चाहना तिमीले बुुझ्ने कोसिस गरेनौ एक पक्ष प्रेमको अथाह गहिराईमा डुुबेको म तर मलाई तड्पाएर जिन्दगीभर रुवाएर गएको तिमीलाई श्राप त पक्कै लाग्ने छ आशा गर्छुु त्यो पनी नलागोस । तिमीले जस्तै मन फेर्न पाए तिमीले जस्तै दिन हेर्न पाए , मैले पनी अध्यारो फेर्ने थिए , मन सिउने थिए , अर्थको मन बोकी हिड्ने थिए , सुुखको भारी बोक्ने थिए दुुख मैले चिने खुुसि मैले देख्ने थिए , सफलता मैले भेट्ने थिए , बाकी जिवन जिउने थिए , तर तिमी साथमा रहेनौ तिमीले भने जस्तै हाल बेरोजगार छुुुुुुुु । तिमी जस्तै रोजगार भए , गोजिमा धन भए , पत्थरको मन भए , धोका दिने चलन भए , रुप रेखाको घमण्ड तिमी जस्तै स्वार्थि मैले जिवन जिउने थिए । थाकेको मन थाक्दछ झन यादैले पोलिदोे जिउँदो हुु या मरेको छुुुुुुुुु। कही न देखिदो । म तिम्रो लागी रोइरहदा तिमी आफनै दुुनियामा हराई रहेका थियौ , अब भन गलत म कि तिमी । केही समय भयोे हामी छुुटेको केही समय भयो नदेखेको , केही समय भयो नबोलेको केही समय भयो यादको भारी बोकेको मैले अझै भेट्न सकेकी छैन त्यो चौतारीलाई मन मिल्ने दौतरीलाई सितल दिने छहारीलाई पिपल सुुुुुुुुुुुक्यो वर एक्लो छ । बुुझदैनौ त केरु , म बुुझाउन सक्दिन सुुन्दैनौ त के गरु म सुुुुुुुनाउन सक्दिन , सोधि हेर्दैनौ त गरु के भन्दै हिड्न सक्दिन मेरो चाल मेरो हाल मेरा दिनचर्या सोधि हेर्देनौ म पनी भन्दै हिड्न सक्दिन । मेरो हाल जे छ मलाई मात्रै थाहा छ अब के हुुन्छ थाहा छैन तर वर्तमान जे चलिरहेको छ । खराब चलिरहेको छ । यो पीडामा म कसैलाई न भन्न सक्छुु न बुुझाउन सक्छुु , जे म थिए त्यो अब छैन जे म छुु त्यो कसैलाई नै थाहा छैन । धन हुुनेको धनले तानेपछी मन हुुनेको मायाको के काम । दिनप्रतिदन आशाहरु मर्दै छन मेरो दिनचर्या डुुब्न लागेको घाम र निभ्न लागेको दियो जस्तै भएको छ । उजाड मरुभूूमी जस्तै भताभुुँग लथालिँग छरप्रस्ट छ चारैतिर ढोका बन्द हुुदै गइरहेको छ । यदि अर्को पाएर तिमीलाई छाडेको सोच्छौ भने त्यो तिम्रो गल्ति हो अन्तिम पटक पनी रुदै मायाको भिख मागेको थिए । मैले जिन्दगीको त्यो ठाँउ पार गरेर आएको छुु जुुन ठाँउमा हर कोहीले पीडा सहन नसकेर मृत्युु अगाँल्ने गर्छन । बानीको कुुरा हो एकदिन छुट्छ , एकदिन कसो नभुुलुला , कोही बिना रहनैनसक्नुुुुुु र माया गर्नुु आदत रहेछ , भने यो बानी छुुट्ला एकदिन सोचेकी थे तिमीले सजिलै भुुल्यौ सकिन भुुल्न , कसैलाई माया गर्न सम्झिनुु बानी कसरी हुुन सक्छ । झनझन जतीधेरै समय भयो सम्झनामा आउँछौ , तडपाउँछौ , मलाई गाहृो बनाउँछौ , कहिलेकाही सपनीमा आउँछौ , बहुुत माया दिन्छौ , हसाउँछौ , बिउझिदा एक्ली हुुन्छुु , बेसाहारा , हुुन त बिन्ती बिसाएर मलाई नछोड ल भनेको मान्छे आज आफैले हो मलाई घर न घाटको बनाएको । यो हाल कोहीसँग सुुनाउन लायक छैन । कहिलेकाही त्यसै बिरतिन्छुु । अन्तिममा भन्छुु प्रिय प्यारो मान्छे! केही आश नभएरै पनी सबैभन्दा खास छौ तिमी अनी टाढा भएर पनि सधै मुटुको आसपास छौ तिमी तिम्रो काधँमा शिर राख्ने सपना थियो तर हक अरू कसै को । तिम्रो गितहरूमा प्रित अरू कसैको लागी हुन्थ्यो , तर महसुस मेरो । सायद तिमिलाई कसैले सिकाएन , माया एकतर्फी होईन , दुईतर्फी हुनुपर्छ भनेर । प्रिय मान्छे तिमी सँग हरेक धोकाको गुनासो गर्न मन छ । तिम्रा आँखा मा आखाँ जुधाएर सोध्न मन छ , जे मैले महसुस गरे त्यो तिम्रो प्रेम थियो कि मेरो भ्रम ? तिम्रो आखाँमा के थियोे ? लुकेको माया कि लुकाएको झुट ? म देखी टाढा जानु तिम्रो मजबुरी थियो कि मन्जुरी ? तर गुनासो पनि आफ्नै मान्छे सँग गरिन्छ होइन र ? फेरी तिमीसँग के नाताले गुनासो गरू म ।
मलाई अब तिमी चाहिदैन , तिम्रा झुटा बाचा र यादहरू काफी नै छन अनी आज फेरी तिम्रा यादहरू म माथी बर्षदै छन , त्यसैले होला आज पनि मलाई तिम्रा याद असाध्यै प्यारो लाग्छ ।
लाग्छ एकैपटक बोली सुन्न पाए तर के गर्नूू अघि बढी सकेका छौ अब यात्रालाई निरन्तरता दिनुु फर्केर मलाई र विगतलाई नहेर्नुुुुुुुुु तिम्रो वर्तमान र उनी निकै सुुन्दर छन । तिमीले चालेका पाइला सधै अघि बढुुन एक्लोपनको आभाष पटक्कै नहोस् तिमी जति नै टाढा भएपनि तिम्रो जिवन सुुन्दर अनि पवित्र होस् कामना ।
सुरु नहुँदै अन्त्य भएको मेरो अधुुरो प्रेम
भगवती शाहीकाे अधुरो प्रेम कहानी :
भगवती शाही, जुम्ला/ हाल सुर्खेत
कसरी गरौँ त्यो सुुुरु नहुुदै अन्त्य भएको अधुुरो प्रेमको सुुुरुवात, जुुन म थाहा नै नभएर बर्वाद भएको थिए । सायद तिमी मेरो साथमा भएको भए यो दुुनियाको अगाडी दाबाका साथ भन्दै छुु । मुुना मदन रोमियो जुुुुलेट जस्ता नमुुना जोडीको नाम लिने समाजले तिम्रो र मेरो नाम लिने थियो होला । हो साँच्चै आज तिमी सँगै भएको भए म कती खुुसी हुुन्थे होला है । अझै पनीे सबैको सामुु म भन्दैछुु मेरो फेसबुुक एकाउन्ट तिम्रो नामको पासवर्ड नहानी चल्दैन । आजका सुुुुुुुुुुन्दर बिहानी सँगै मनमा छुुट्टै खुुुुुुुुसी छ । प्रेम हुुदो रहेछ नै त्यस्तै हसाउँनेको मात्र होईन रुवाउनेको पनी माया लाग्दो रहेछ ।
दुबोखबर । २०८१ भाद्र १० गते सोमवार